जलवायु परिवर्तनले हिमनदीमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविद्युत्मा असर : मन्त्री यादव

काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तका कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युत्मा असर गरेको बताएका छन् । शनिबार विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनीयर्स नेपाल (सोफेन) द्वारा आयोजित ‘दीगो खानेपानी सरसफाइ तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले खानेपानी, कृषि, जलविद्युत्मा असर…