काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा एमाले नेता रघुजी पन्त माथी प्रश्न गरेका छन् । पुर्वराजा बिरेन्द्रले वेश्याबृति गरेको भन्ने कुरा पन्तले भनेको भन्दै पन्तको ‘मुखमा राक्षसको बास बस्ने’ गम्भिर आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सेयर गर्दै शाहीले ‘३ करोड नेपालीका प्रिय स्वर्गीय राजा वीरेन्द्रलाई हुँदै नभएको झुटो आरोप…