मन्त्रिपरिषद् बैठक सुरु

काठमाण्डु – नेपाल सरकार, मन्त्रिपरिषद् बैठक बिहीबार साँझ सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायत विषयमा निर्णय गर्ने जनाइएको छ ।