ओरालो लाग्यो नेप्से, १९४ कम्पनी राताम्मे

काठमाण्डु–बिहीबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ८ अंकले ओरालो लागेर परिसुचक २७४८ अंकमा झरेको छ । आज १ करोड ६६ लाख बित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड बरारको कारोबार भयो । कारोबारमा आएका १९४ कम्पनीको सेयर घटेको छ भने ५० कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारका आधारमा सर्वाधिक एक्सेल…