झिनो अंकले घट्यो सेयर बजार, २ कम्पनीकाे अर्बको कारोबार

काठमाण्डु– बिहीबार पनि सेयर बजार झिनो अंकले ओरालो लागेको छ । यसदिन बजार २.७० अंकले घट्यो भने परिसुचक २८१८ बिन्दुमा पुगेर रोकियो । यसदिन १ करोड ९० लाख कित्ता सेयर किनबेच हुदा १० अर्ब १० करोडको कारोबार भयो । आज कारोबारमा आएका ९९ कम्पनीको सेयर बढ्यो भने १३२ कम्पनीको सेयर घट्दा १२ कम्पनीको मूल्य स्थिर…