काठमाण्डु- नेकपा एमाले १० औं जिल्ला अधिवेशन अन्तर्गत मोरङ जिल्ला समितिको अध्यक्षमा अजम्बर राई विजयी भएका छन्। केपी शर्मा ओली पक्षधर राजकुमार ओझालाई पराजित गर्दै संस्थापन इतरको प्यानलै विजयी भएको हो । उपाध्यक्षमा सागर थापा, सचिवमा सोम थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन । ओझा समूहबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन…