घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छाड्छौं : मन्त्री यादव

काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले घाटामा रहेका नेपाल खानेपानी संस्थानका देशभरका शाखालाई नाफामै ल्याएर छोडिने बताएका छन् । संस्थानलाई अब नाफामा ल्याउन गेम चेन्जर प्लान ल्याउने प्रतिबद्धता समेत उनले व्यक्त गरे । नेपाल खानेपानी संस्थानको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले संस्थानले लाखौं नेपाली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको भन्दै यसको…