सिरहामा लागूऔषध र अवैध रकमसहित ५ जना पक्राउ

सिरहा – जिल्लामा लागूऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न ५ जना विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले गोप्य सूचनाको आधारमा विशेष अपरेसन सञ्चालन गर्दै ठूलो मात्रामा खैरो हिरोइन, अवैध नगद तथा मोबाइल बरामद गरेको हो । लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट जेठ २ गते साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध…