काठमाण्डु-यूईएफए नेसन्स लिगमा फ्रान्सले इटालीलाई पराजित गरेको छ । गए राति भएको खेलमा फ्रान्सले इटालीविरुद्ध ३–० को जित निकालेको हो । त्यसक्रममा उसले एक आत्मघाती गोल उपहारमा पाएको थियो । फ्रान्सका लागि एड्रिन राबिओटले खेलको दोस्रो र ६५औँ मिनेटमा गोल गरे । ३३औँ मिनेटमा फ्रान्सले एक गोल आत्मघातीका रूपमा उपहार पायो भने ३५औँ मिनेटमा इटालीका…