काठमाण्डु – नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा एक दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। साथै मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा…