समय नदिएको भन्दै वडाध्यक्षले गरे मेयरको कार्यकक्षमा तोडफोड

काठमाण्डु- कीर्तिपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले सोहि नगररपालीकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यलयमा तोडफोड गरेका छन् । आज दिउँसो नगरपालिका पुगेका उनले मेयरले समय नदिएको भन्दै कार्यकक्षमा तोडफोड गरेका हुन्। महर्जनले प्रमुख प्रशासकीय अधिकृतले धेरैबेर कुराएको भन्दै कार्यवाहक मेयरसामु रीस पोखेका हुन् । बाटो बिस्तार लागि सूचना निकाल्न नगरपालिकाले ढिलाइ गरेको…