स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरको मेयरमा एमाले र माओवादीले टुंग्यायो उम्मेदवार, कांग्रेसबाट को ?

काठमाण्डु-मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ एमाले र विपक्षी माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवार टुंगो लगाएको छ । अर्को सत्तारुढ दल नेपाली कांग्रेसले उम्मेदवार छनोट गरेको छैन । एमालेले कीर्तिपुरको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार घोषणा गरेको छ । एमालेको कीर्तिपुर नगर समितिले डा. मानन्धरको नाम सिफारिस गरेको थियो ।…