गभर्नर नियुक्ति ढिलाइमा शेखरले उठाए प्रश्न

काठमाण्डु- नेपाली कांग्रेसका शीर्ष नेता डा.शेखर कोइरालाले कांग्रेससम्मिलित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन् । सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको र भ्रष्टाचार पनि नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उनले सरकार असफल भएको बताएका हुन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले शनिबार कावासोतीमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेस र एमाले…