अब म मुकुमलुङ पदयात्रामा जान्छु : अध्यक्ष महतो

काठमाण्डु – वार्ताबाट समस्या समाधान गर्न सरकार इमान्दार नभएको भन्दै ‘नो केवलकार समूह’ले आन्दोलनको घोषणा गरेको छ । समूहले सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा संघर्ष समितिको तर्फबाट बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले अब आफू ८ गते मुकुमलुङ पदयात्रा गर्ने बताए ।…