विपिन जोशी नछुट्दै बन्धक रिहाइ रोक्ने हमासको घोषणा

काठमाण्डु– हमासले इजरायली बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ। इजरायलले युद्धविराम सम्झौता उल्ल‌ंघन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाड्ने बताएको हो। नेपालका विपिन जोशी रिहा नहुँदै हमासले बन्धक छाड्ने क्रम रोक्ने बताएको हो। हमासले विज्ञप्ति जारी गरी भनेको छ, ‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले शत्रु (इजरायल)ले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र…