रामेछाप र अछाममा आगलागी, घर र पसल जले

काठमाण्डु- रामेछाप र अछाममा आगलागी भएको छ । रामेछापको मन्थली नगरपालिका–११ गजपानीमा आगो लागेर दुई वटा घर जलेर नष्ट भएका छन् । फष्टबहादुर श्रेष्ठका दुई वटा घर जलेको र आगो निभाउने क्रममा घरधनी फष्टबहादुर र छिमेकी बुद्धीबहादुर श्रेष्ठ घाइते भएका छन् । आगालागीबाट घरमा रहेको नगद साढे ६ लाख, सुनचाँदी र अन्नपातरलत्ताकपडा जलेर नष्ट भएको…