अध्यादेशमा जसपा नेपालको आंशिक समर्थन ! यसकारण भोलिसम्म निर्णय ‘गोप्य’

काठमाण्डु – सरकारसँगको ‘सत्ता बार्गेनिङ’ सफल भएमा जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यादेशको समर्थनमा उभिने भएको छ । जसपा नेपालनिकट उच्च स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शर्त राखेर बार्गेनिङ गरिरहेका छन् भने पार्टीको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले अध्ययन सकेर अध्यादेशमा आंशिक समर्थन जनाउन सकिने निष्कर्ष निकालेको छ । अध्ययन कार्यदलका…