काठमाडौं महानगरभित्रका ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत

काठमाण्डु- काठमाडौं महानगरपालिकाले ५९९ सवारीसाधन परीक्षण गर्दा ३४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेको पाइएको छ । महानगरले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन् । जाँच गरिएका सवारीसाधनमध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित ३२२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका महानगरको वातावरण विभागले जनाएको छ । पेट्रोलभन्दा…