काठमाण्डु- सार्वजनिक खरिद अनुगमन कार्यालयले पासपोर्ट छपाइको म्याद थप गर्न राहदानी विभागलाई निर्देशन दिएको छ । धेरै प्रतिस्पर्धीहरू सहभागी हुनसक्ने आकलनसहित कार्यालयले राहदानी विभाग म्याद थप गर्न निर्देशन दिएको हो । बोलपत्र कगजपत्रमा संशोधन भएपछि म्याद थप गर्नुपर्नेमा विभागले नगर्दा कार्यालयमा उजुरी परेको थियो । ‘बोलपत्र दाखिला गर्ने अन्तिम मिति म्याद थप गर्दा धेरै प्रतिस्पर्धीहरु…