काठमाण्डु-कतारमा जारी एएफसी यु–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार मंगोलियासँग खेल्दैछ । खेल दोहास्थित हमाद बिन खालिफा रंगशालामा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ । समूह एफमा मंगोलियाविरुद्ध खेल्दा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल र मंगोलिया दुवैले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेका थिए । त्यसैले दुवै…