चाँगुनारायणमा योगाश्रम निर्माण गरिने

काठमाण्डु – विश्व दर्शन अभियान नेपालले चालू आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण क्षेत्रमा योगाश्रम निर्माण गर्ने भएको छ । ‘आफूलाई चिनौं, बुझौं आ–आफ्ना राष्ट्रलाई र जगाऔं विश्वलाई’ नाराका साथ स्थापित अभियानले आफ्नो भवन निर्माण, प्रत्येक महिना सत्सङ्ग र आगामी मंसिर ३० गते बाल योग प्रशिक्षार्थीबीच प्रतियोगिता पनि आयोजना गर्नेछ । विक्रम संवत् २०६९ पुस २७ गते…