दलाल बिचौलियाले सरकार बनाएको पुष्टि भयो : अग्नि सापकोटा

काठमाण्डु-माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकार दलाल बिचौलियाले बनाएको पुष्टि भएको दाबी गरेका छन् । माओवादी केन्द्रले शनिवार काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै सापकोटाले अहिले देशमा पहिलो र दोस्रो ठुलो दलबाट बनेको सरकार अरू कसैले बनाइदिएको सरकार भएको पुष्टि भएको दाबी गरे । जब जनताले सरकारबाट दुःख र सास्ती पाउँछ तब माओवादी अगाडि आउने…