काठमाण्डु – आपराधिक उपद्रव गर्न नहुने कसुरमा पक्राृउ परेकी आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश सन्तोष प्रसाद पराजुलीले तामाङलाई २० हजार धरौटी लिएर मा छाड्ने आदेश गरेका हुन् । साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्ने गरेकोमा तामाङले कर लिने निर्णयको…