काठमाण्डु – अध्यक्ष राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको छ । नेता महतो नेतृत्वमा दल दर्ताका लागि शुक्रबार आयोगमा निवेदन दिइएको दलका नेता केशव झाले बताए । नयाँ पार्टीमा अध्यक्षसहित…