काठमाण्डु – पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शुक्रबार माइतीघर क्षेत्रमा भएको प्रदर्शन सहभागीहरू प्लेकार्डसहित उपस्थित भएर भ्रष्टाचार विरोधी नाराबाजी गरेका छन् । रास्वपाले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै आनदोलन गरिरहेको छ । माइतीघरबाट सुरु भएको…