अमेरिकामा फेरि विमान दुर्घटना

काठमाण्डु- अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी जहाज दुर्घटना भएको छ । शुक्रबार फिलाडेल्फियाको रूजवेल्ट मलनजिक निजी विमान दुर्घटना भएको हो । उक्त विमान एयर एम्बुलेन्स भएको जनाइएको छ । विमानमा चार चालक दलका सदस्यहरू, एक बिरामी बालक र उनको हेरचारका आएका व्यक्ति समेत गरी ६ जना सवार थिए । जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा…