काभ्रेपलाञ्चोक – सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा बुधबारदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ । कार्यालयले जोखिमका कारण गत असोज ३० गतेदेखि रातको समयमा १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको थियो । असोज दोस्रो हप्ता परेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्ग अन्तर्गको धुलिखेल–भकुण्डेबेंसी–बर्खेखोला सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म १०…