भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

काठमाण्डु - १२ वर्षअघि भारतीय जनता पार्टी (भाजपा) केवल सात राज्यमा सत्तामा थियो । तर अहिले त्यो संख्या २१ पुगेको छ, र उसले नेतृत्व गरेको गठबन्धनको प्रभाव भारतको करिब १.४ अर्ब जनसंख्याको ७२ प्रतिशत भूभागमा फैलिएको छ । इन्दिरा गाँधी नेतृत्वकालीन भारतीय राष्ट्रिय कांग्रेस पछि कुनै पनि दल वा गठबन्धनले यति ठूलो संघीय प्रभाव कायम…