कैलालीको अत्तरियामा आकाशे पुल निर्माण सुरु

काठमाण्डु- कैलालीको अत्तरिया चोकमा आकाशे पुल निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट ले शनिबार पूजापाठसहित पुल निर्माण आयोजनाको शिलान्यास गरेका हुन्। नगर प्रमुख भट्टले अत्तरिया चोकमा बढ्दो सवारी चाप र पैदलयात्रीको जोखिमलाई ध्यानमा राख्दै पुल निर्माणको योजना अघि बढाइएको बताए। उनका अनुसार पुल निर्माण भएपछि ट्राफिक व्यवस्थापन सहज हुनुका…