काठमाण्डु -नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत अब बन्छ मेरो देश’ सार्वजनिक भएको छ। गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ। गीतमा दीपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ। गायक समिर…