प्रि–ओपन सेसनमा ३ अंकले घट्यो नेप्से

काठमाण्डू– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा कारोबार बन्द भएको थियो ।३.१९ अंक घटेर नेप्से २७२६.९८ बिन्दुमा झरेको छ । धितोपत्रमा सूचीकृत कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १.४७ अंकले घटेको छ ।यस सेसनमा ५०…