काठमाण्डु- पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा भएको अतिक्रमण हटाउने क्रममा दुई घरधुरी मात्र वास्तविक सुकुमबासी रहेको पाइएको छ । डिभिजन वन कार्यालय, बाराको नेतृत्वमा स्थानीय प्रहरी प्रशासन, पर्सा राष्ट्रिय निकुञ्ज, वनरक्षक, कर्मचारी र सडक डिभिजन कार्यालय, हेटौँडाको संयुक्त टोलीले सो अतिक्रमण हटाएको हो । पटकपटकको सूचनालाई बेवास्ता गर्दै आएका स्थानीयलाई बल प्रयोग गरी…