कांग्रेसलाई बलियो बनाउन प्रवासी नेपालीको ठूलो भूमिका : प्रवक्ता डा. महत

दिल्ली – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलो भूमिका रहेको बताएका छन् । आईतबार नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल–भारत सम्बन्ध, बीपी विचार र प्रवासी समस्या विषयक अन्तक्र्रिया, प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रवक्ता महतले…