इजरायल-हमास युद्धको एक वर्ष : कहाँ छन् विपिन जोशी ?

काठमाण्डु-इजरायल र हमासबीच युद्ध चलेको आज एक वर्ष पुगेको छ । युद्ध सुरु भएको पहिलो दिन नै इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा ज्यान गुमाए भने केही घाइते भए । सोही क्रममा हमास समूहले नियन्त्रणमा लिएको भनिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । गत वर्ष असोज २० गते हमास…