भारतमा रहेका नेपालीका लागि नि:शुल्क कानुनी सेवा दिन इच्छुक अधिवक्ताकाे खाेजी

काठमाण्डु- भारतका लागि नेपाली दुतावासले भारतमा समस्यामा परेका नेपाली नागरिकलाई निशुल्क (प्रो बोनो) कानुनी सहायता उपलब्ध गराउन इच्छुक अधिवक्ताहरूबाट आवेदन आह्वान गरेको छ । दिल्लीमा रहेकाे दूतावासले भारतका विभिन्न स्थानमा बसोबास, रोजगारी, अध्ययन, भ्रमण वा अन्य कारणले रहेका नेपाली नागरिकको न्यायमा पहुच होस् भन्ने उदेश्यले सो आवेदन आह्वान गरको हो । नेपाली नागरिकले बेला बेला…