काठमाण्डु-सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले ढुङ्गानालाई राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो । साथै बैठकले ढुङ्गानाको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । ढुंगानाको निधनमा गहिरो शोक र श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा…