सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनुहुँदैन : प्रधानमन्त्री

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन् । नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा शनिवार मूल समारोह समितिले काठमाडौँको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिए । प्रधानमन्त्री…