सरकारलाई कांग्रेसको सुझाव : सुकुम्बासी व्यवस्थापनमा विवेकपूर्ण कदम चाल्नू

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्बासी समस्या, संसद्को अन्योल र समसामयिक राजनीतिक मुद्दाहरूबारे निर्णय गरेको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले काठमाण्डुका सुकुम्बासी बस्ती व्यवस्थापनको सवालमा सरकारलाई विवेकपूर्ण कदम चाल्न सुझाव दिएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि बल प्रयोगभन्दा मानवीय र…