काठमाण्डु– बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा…