काठमाण्डु–अविरल वर्षाको कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान सवा- ११ बजे काभ्रेको रोशीमा लेदोसहितको बाढीले बीपी राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका- ११ माम्तीस्थित खहरे खोलामा आएको लेदोसहितको बाढीले दुबै तर्फको सडक अवरुद्ध भएको छ। घटनास्थलमा अहिले ट्राफिक प्रहरीसहितको प्रहरी टोली खटिएको छ। स्थानीय तह र सडक विभागसँग…