काठमाण्डु - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो स्वामित्वमा रहेको जग्गा विभिन्न व्यक्ति, कम्पनी वा संघसंस्थाले अवैध रूपमा भोगचलन गरिरहेका जग्गा तथा अचल सम्पत्ति फिर्ता गर्न आग्रह गरेको छ । विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै ३५ दिनभित्र त्यस्ता सम्पत्ति खाली गर्न चेतावनी दिएको हो। विश्वविद्यालयद्वारा गठित जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१’ ले त्रिविका…