१८ अंकले घट्यो सेयर बजार, ३ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो

काठमाण्डु– मंगलबार पनि सेयर बजारमा करेक्सन आएको छ । यसदिन नेप्से १८ अंकले घटेर परिसुचक २८०७ अंकमा झरेको छ । यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७७ करोडको भयो । कारोबारमा आएका ४८ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ६ को स्थिर…