काठमाण्डु– पश्चिम एसियाका विभिन्न देशका लागि श्रम स्वीकृति पुनः खुला गरिएको छ । वैदेशिक रोजगार विभागले सोमबार सूचना जारी गर्दै मूख्यतः १२ देशका लागि श्रम स्वीकृति पुनः खुला गरिएको जानकारी दिएको हो । इराकबाहेकका देशहरूमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण) पूर्ववत अवस्थामा खुला गरिएको हो । इराकको हकमा भने मन्त्रिपरिषद्को अघिल्लो निर्णयअनुसार…