काठमाण्डु - त्रिभुवन विमानस्थलबाट प्रहरीले १९ किलो ८ सय ग्राम सुन बरामद गरेको छ । शुक्रबार त्रिवि विमानस्थलमा खटिएका प्रहरीले सुन बरामद गरेको हो। फ्लाई दुबईको जहाजबाट काठमाण्डु आएका सुडानका नागरिक मोहम्मद अहमेदकाे साथमा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ। महोमद अहमेदले कम्मरको छेउमा प्लास्टिकमा प्याक गरि ल्याएको सेमी लिक्वीड सुन जस्तो देखिने पहेँलो…