‘फ्याक्ट अफ नेपाल २०२४’ पुस्तक सार्वजनिक

काठमाण्डु – डाटा र इन्फोग्राफिक संकलन शृंखलाको ९औं पुनरावृत्तिलाई निरन्तरता दिँदै ‘फ्याक्ट अफ नेपाल २०२४’ पुस्तक सार्वजनिक गरिएको छ । तथ्य अनुसन्धान र विश्लेषण प्रालिले प्रकाशन गरेको पुस्तकले पाठकलाई ज्ञान र डाटा सम्बन्धी विभिन्न विवरण प्रदान गर्ने जनाइएको छ । सबै पृष्ठभूमिका व्यक्तिहरूका लागि पहुँचयोग्य बनाउँदै पाठकहरूको दैनिक जीवनमा प्रभावकारी रूपमा डेटा साक्षरताका लागि पुस्तक…