न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश शर्मा

काठमाण्डु – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार उनको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबिच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताए । ‘विधिको शासन, संविधान, मानव अधिकार संरक्षणमा सर्वोच्च…