काठमाण्डु – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २ दिन अघिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम बुधबार बढेर ४१ डिग्रीसम्म पुगेको छ । विभागका मौसमविद् सरोज पुडासैनीले बिस्तारै तापक्रम वृद्धिकै चरणमा रहेको जानकारी दिँदै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन…