प्रधानन्याधीशले बोलाए ‘फुल कोर्ट’ बैठक, यस्ता छन् बैठकका एजेण्डा

काठमाण्डु – प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ को बैठक बोलाएका छन् । प्रधानन्यायाधीशले सरकारसँग मन्त्रीको कोटा माग गरेको समाचार आइरहेका बेला उनले दिउँसो १ पछि बस्नेगरि बैठक बोलाएका हुन् । सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई भेटेरै र नेपाल बार एसोसिएसनले विज्ञप्तिमार्फत प्रधान्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो। आउँदो…