ललितपुर – महालक्ष्मी नगरपालिकाले विगत चार दिन अघिदेखि श्रममा आधारित रोजगार कार्यक्रम सुरु गरेको छ । दैनिक ज्यालादारी नगरी खान नपाउने नगरक्षेत्रका जनताका हितमा नगरपालिकाले सो कार्यक्रम अघि बढाएको हो । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण मुलुक लकडाउनमा रहेको अवस्थामा दैनिक श्रमबिना घरको चुलो बाल्न नसक्ने जनताका लागि सार्वजनिक विकास निर्माणका कार्यक्रम अघि…