यस्तो छ कोरोना संक्रमित सशस्त्र पूर्वजवानको काठमाडौंबाट कञ्चनपुरसम्मको ट्राभल हिस्ट्री

काठमाडौं – काठमाडौंमा कोरोना संक्रमण भेटिएकी ३३ वर्षीया महिला सशस्त्र प्रहरीको पूर्वजवान कञ्चनपुरमा देवरका छोराको ब्रतबन्धका लागि गएको खुलेको छ । कञ्चनपुरबाट सशस्त्रको गाडीमा काठमाडौं आएकी ति महिलाको टेकु अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । कञ्चनपुर वेदकोट नगरपालिकाका मेयर असोककुमार चन्दले उनको ‘ट्राभल हिस्ट्री’ पत्ता लगाएका हुन् । मेयर चन्दले उनको हिस्ट्री यसरी बताएः कोरोना…